माथिल्लो हुम्लामा स्याउ पाक्न अझै केही समय लाग्ने

  • आइबार​ ४ असो २०८३ ०२:५९ PM
हुम्ला, असोज ४ गते । सदरमुकाम सिमकोटलगायत उत्तरी हुम्लामा स्याउ पाक्न अझै केही समय लाग्ने भएको छ । समुद्री सतहबाट दुई हजार ९४५ मिटर उचाइमा रहेको क्षेत्रमा स्याउ पाक्न अझै समय लाग्न...