एमालेमा ओलीको राजीनामा नमाग्ने र आलोचना नगर्ने सहमति

  • आइबार​ ४ असो २०८३ ०८:५९ AM
काठमाण्डु– नेकपा एमालेको कार्यदलले पार्टीभित्र देखिएको विवाद समाधानका लागि साझा प्रतिवेदन तयार पारेर सचिवालय हुँदै केन्द्रीय कमिटीमा पेस गर्ने निर्णय गरेको छ। कार्यदलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सचिव महेश बस्नेतले यस्ताे जानकारी दिएका हुन् । उनका अनुसार कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’ र सदस्य–सचिव शंकर पोखरेलले छुट्टाछुट्टै तयार पारेका मस्यौदा बैठकमा प्रस्तुत गरिएको थियो। ती