लाइसेन्स छपाइमा नयाँ व्यवस्था, प्रदेशले आफैँ छाप्न पाउने
आइबार ४ असो २०८३ ०८:३९ AM
काठमाडौँ / सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइमा लामो समयदेखि देखिँदै आएको समस्या समाधान गर्न सरकारले नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ। साउन १ गतेदेखि लागू गरिएको विद्युतीय