तीनदिने भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री

  • आइबार​ ४ असो २०८३ ०८:५४ AM
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमण सकेर स्वदेश फर्किएका छन् । बिहीबार छ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै औपचारिक भारत भ्रमणमा गएका अर्थमन्त्री डा. वाग्ले आज स्वदेश फर्किएका हुन् । भारत भ्रमणका क्रममा उनले मन्त्रीस्तरीय दुई भेटवार्ता, एक कूटनीतिक, एक सामाजिक, एक आर्थिक–व्यावसायिक र एक प्राज्ञिक मञ्चमा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए The post तीनदिने भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री appeared first on Businesspana.