काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार

  • आइबार​ ४ असो २०८३ ०९:०८ AM
काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार हुने भएको छ । यसका लागि उपत्यकाका ९ वटा स्थानीय तह एक आपसमा सहकार्य गर्न तयार भएका छन् । यसअघि काठमाडौं महानगरपालिकाले साझा यातायातसँग सहकार्य गरेर वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा परीक्षणका रूपमा सुरु गरेको थियो । अब भने ९ वटा स्थानीय तहले साझा यातायातसँग सहकार्य सम्बन्धि समझदारीमा The post काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार appeared first on Businesspana.