असोज ८ देखि १२ गतेसम्म भारी वर्षाको पूर्वानुमान, शुक्रबार–शनिबार बढी जोखिम

  • आइबार​ ४ असो २०८३ ०८:३९ AM
काठमाडौं । आगामी असोज ८ गतेदेखि १२ गतेसम्म नेपालका विभिन्न क्षेत्रमा भारी वर्षा हुनसक्ने मौसम पूर्वानुमान गरिएको छ। मौसमविद्हरूले बंगालको खाडीमा विकसित हुँदै गरेको न्यूनचापीय प्रणालीका कारण नेपालमा वर्षाको मात्रा बढ्न सक्ने प्रक्षेपण गरेका हुन्। मौसमविद् विनोद पोखरेलले विभिन्न मौसम पूर्वानुमान मोडलहरूको अध्ययनपछि पूर्वी नेपालदेखि सुदूरपश्चिमसम्मै आगामी बिहीबारदेखि सोमबारसम्म वर्षाको सम्भावना देखिएको बताएका छन्। उनका… Continue reading असोज ८ देखि १२ गतेसम्म भारी वर्षाको पूर्वानुमान, शुक्रबार–शनिबार बढी जोखिम