रास्वपा सचिवालय सदस्यमा मनोनीत श्रेष्ठले लिए सपथ

  • आइबार​ ४ असो २०८३ ०८:४४ AM
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय सदस्य र केन्द्रीय सदस्य पदको सपथ लिएका छन् । आइतबार केन्द्रीय सचिवालयको बैठक अगाडि रास्वपा सभापति रवि लामिछानेले श्रेष्ठलाई पद तथा गोपनियताको सपथ गराएका हुन्। सपथ समारोहमा महामन्त्री विपिन आचार्य पनि सहभागी थिए । मन्त्री श्रेष्ठ गत असारमा चितवनमा सम्पन्न रास्वपाको प्रथम… Continue reading रास्वपा सचिवालय सदस्यमा मनोनीत श्रेष्ठले लिए सपथ