काठमाडौं । नेपाल वितरक संघले आफ्ना वार्षिक कार्यक्रमलाई थप व्यवस्थित, योजनाबद्ध र प्रभावकारी रूपमा अघि बढाउने उद्देश्यले योजना तर्जुमा कार्यशाला तथा नेतृत्व एवं व्यक्तित्व विकास तालिम सम्पन्न गरेको छ। शनिबार आयोजित कार्यक्रममा संघका कार्यसमितिका पदाधिकारी तथा सदस्यसँगै विभिन्न क्षेत्रीय समितिका सदस्यहरूको सहभागिता रहेको थियो। कार्यक्रममा संघका आगामी गतिविधि, योजना निर्माण तथा त्यसको प्रभावकारी कार्यान्वयनका विषयमा… Continue reading नेपाल वितरक संघको योजना तर्जुमा कार्यशाला सम्पन्न