प्रभु महालक्ष्मी लाइफले उत्कृष्ट अभिकर्तालाई गर्‍यो सम्मान

  • आइबार​ ४ असो २०८३ ०९:०६ AM
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना अभिकर्ताहरूको ‘कर्पोरेट क्लब एचिभर्स अवार्ड’ कार्यक्रम सम्पन्न गरेको छ। चितवनको नारायणगढमा असोज २ देखि ४ गतेसम्म सञ्चालन भएको कार्यक्रममा ज्ञान, सम्मान, मनोरञ्जन र उत्साहका विभिन्न कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रममा बोल्दै… Continue reading प्रभु महालक्ष्मी लाइफले उत्कृष्ट अभिकर्तालाई गर्‍यो सम्मान