‘नेपालमा उत्थानशील डिजिटल रूपान्तरण आवश्यक छ’ : सञ्चारमन्त्री

  • आइबार​ ४ असो २०८३ ०८:०५ AM
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालले केवल डिजिटल रूपान्तरणमा केन्द्रित नभई उत्थानशील (रेजिलेन्स) डिजिटल प्रणाली निर्माण गर्नुपर्ने बताएका छन् । डिजिटल नेपाल कन्क्लेभ २०२६ लाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले पछिल्ला विपद्का घटनाले संकटका बेला सूचना, सञ्चार र तथ्याङ्कको महत्त्व पूर्वाधारजत्तिकै हुने देखाएको बताए । उनले विपद्का समयमा सडक तथा अन्य भौतिक संरचना अवरुद्धContinue reading "‘नेपालमा उत्थानशील डिजिटल रूपान्तरण आवश्यक छ’ : सञ्चारमन्त्री"