काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय संयोजन समितिको बैठक बोलाएको छ । मंगलबार दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने गरी आह्वान भएको पार्टी प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए । उनका अनुसार रसुवा बाढी पहिरोपछिको अवस्था, यसबारे सरकारको कामकारबाही, पार्टीले खेलेको भूमिका र आगामी दिनमा गर्ने काम तथा सरकारलाई दिने सुझावको विषयमा छलफल गर्न लागिएको छ । यसबाहेक आन्तरिक संगठनात्मक सवाल र राष्ट्रिय राजनीतिका विषय पनि छलफल हुने उनले बताए । प्रवक्ता ज्वालाका अनुसार बैठकपछि पार्टीले सरकारलाई सुझाव दिनेछ । बाढी पहिरो पीडितको राहत, उद्धार पुर्नस्थानपाको विषयमा सरकारको कामको ... The post नेकपाले बोलायो केन्द्रीय संयोजन समितिको बैठक appeared first on Kalika Khabar.