ढाका बुनेर परिवारको भविष्य कोर्दै

  • आइबार​ ४ असो २०८३ ०१:०३ PM
रामकृष्ण बोहराबागलुङ, असोज ४ गते । म्याग्दीको भकिम्ली घर भएपनि मनु पुन १२ वर्षदेखि बागलुङ बजारमा ढाका बुनेर बस्नुहुन्छ । उच्च शिक्षा पढ्ने लक्ष्यले बजार झरेपनि आर्थिक अभावमा पुनले...