सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालनमा
आइबार ४ असो २०८३ ०१:५३ PM
खजुरा (बाँके), असोज ४ गते । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा प्राविधिक समस्याका कारण केही समयदेखि बन्द रहेका अत्याधुनिक लिनियर एक्सिलरेटर (लिन्याक) र ब्रेक...