आठ हजार पशुमा निःशुल्क कृत्रिम गर्भाधान

  • आइबार​ ४ असो २०८३ ०१:५७ PM
नारायण तुम्बापोफिदिम, असोज ४ गते । फिदिम नगरपालिकाले पछिल्ला तीन आर्थिक वर्षमा नगर क्षेत्रको आठ हजारभन्दा बढी गाईभैँसीमा निःशुल्क कृत्रिम गर्भाधान गरेको छ । उन्नत पशुवंश विकास गर्द...