रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना बन्ने, राष्ट्रिय वाणिज्य बैंककाे अगुवाइमा कस-कसले गर्दैछ लगानी ?

  • आइबार​ ४ असो २०८३ ०७:४६ AM
काठमाडौँ / रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा २१ मेगावाट क्षमताको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने भएको छ। आयोजना निर्माणका लागि प्रवद्र्धक कम्पनी र सहवित्तीयकरणमा सहभागी बैंकहरूबीच