भोटेकोशीको विपद्पछि भारतको कश्मिरमा त्रासदी, पाकिस्तानले थाल्यो चेतावनी सञ्जाल निर्माण

  • आइबार​ ४ असो २०८३ ०७:५२ AM
भदौ १० (अगस्ट २६) गते बिहान नेपालको रसुवा जिल्लामाथिको हिमाली भू–दृश्य केही मिनेटमै बदलियो । उच्च हिमाली क्षेत्रमा बरफ र चट्टानको ठूलो हिस्सा खसेर छुट्टियो र