इसेवा रेमिट्यान्स सिधैँ इसेवा खातामा, ‘अन्तै भए पनि आफन्तको नजिक’ अभियान

  • आइबार​ ४ असो २०८३ ०८:०५ AM
काठमाडौँ / नेपालको डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले विदेशमा रहेका नेपालीलाई लक्षित गर्दै अन्तै भए पनि आफन्तको नजिक अभियान सुरु गरेको छ। विदेशमा रहेका नेपालीलाई नेपालमा