आमालाई गुमाएको पीडा गीतमा : भूपेशको ‘मेरी आमा’ सार्वजनिक

  • आइबार​ ४ असो २०८३ ०८:१४ AM
काठमाडौँ / गायक भूपेश गिरीले आफ्नी दिवंगत आमा गोमा गिरीको सम्झनामा तयार पारेको गीत मेरी आमा सार्वजनिक गरेका छन्। वास्तविक जीवनमा भोगेको पीडादायी घटनाबाट प्रेरित गीतको