काठमाडौं । भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोजिरहेको नेपालले अहिलेसम्म आवश्यक रकम र प्राथमिकताका क्षेत्र समेटिएको विस्तृत प्रस्ताव भने तयार पार्न सकेको छैन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतको तीनदिने भ्रमणका क्रममा भारतीय समकक्षी निर्मला सीतारमणसँग भेट गरी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि सहयोगको प्रस्ताव राखेका छन् । तर, नेपालले निश्चित रकम माग नगरेको… Continue reading विस्तृत प्रस्तावपछि मात्रै बाढीपछिको पुननिर्माणमा सहयोग गर्ने भारतको संकेतपछि अर्थविद् भन्छन्– ‘आर्थिक कूटनीति पुगेन’