उपत्यकामा ९ स्थानीय तहको सहकार्यमा ६ रुटमा ३० वटा रात्रिकालीन बस सञ्चालन

  • आइबार​ ४ असो २०८३ ०७:४८ AM
काठमाडौं। काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार गरिएको छ। काठमाडौं महानगरपालिकाको नेतृत्वमा उपत्यकाका दुई महानगरपालिकासहित नौ स्थानीय तहले साझा यातायातसँग सहकार्य गरी ६ वटा रुटमा ३० वटा बस सञ्चालनमा ल्याएका हुन्। संविधान दिवसको अवसर पारेर शनिबार साझा यातायातको कार्यालयमा आयोजित कार्यक्रममा स्थानीय तहका प्रमुख तथा प्रतिनिधि र साझा यातायातबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।… Continue reading उपत्यकामा ९ स्थानीय तहको सहकार्यमा ६ रुटमा ३० वटा रात्रिकालीन बस सञ्चालन