काठमाडौं। काठमाडौंको जडीबुटीमा ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट सञ्चालनमा आएको छ । असोज १ गतेदेखि सञ्चालनमा आएको नयाँ आउटलेटमा नेपालमै उत्पादित तथा आयातित सोफा र फर्निचरका विभिन्न सामग्री उपलब्ध हुने कम्पनीले जनाएको छ। आउटलेटमा घर तथा कार्यालयका लागि आवश्यक विभिन्न डिजाइन, साइज र मूल्यका सोफा तथा फर्निचर एउटै छानामुनि उपलब्ध गराइएको छ। उद्घाटनको अवसरमा ग्राहकलाई… Continue reading नेपालमै उत्पादितदेखि आयातित सोफासम्म, जडीबुटीमा खुल्यो ‘सोफा स्टोर’