सिटिजन्स बैंकको कर्णालीमा रणनीतिक समीक्षा सेमिनार

  • आइबार​ ४ असो २०८३ ०८:१३ AM
काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कर्णाली प्रदेशमा ‘ओभरकमिङ डिस्टेन्स, डेलिभरिङ रिजल्ट्सः परफर्मेन्स एन्ड स्ट्राटेजिक ग्रोथ रिभ्यू–कर्णाली प्रोभिन्स २०८३/८४’ विषयक सेमिनार सम्पन्न गरेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, नायब प्रमुख कार्यकारी अधिकृतलगायतको उपस्थितिमा सम्पन्न सेमिनारमा गत आर्थिक वर्षको कार्यप्रगतिको समीक्षा गर्दै चालु आर्थिक वर्षको बजेट, रणनीतिक कार्ययोजना तथा प्राथमिकतामाथि छलफल गरिएको बैंकले जनाएको छ।कार्यक्रममा… Continue reading सिटिजन्स बैंकको कर्णालीमा रणनीतिक समीक्षा सेमिनार