काठमाडौँ । गायक कुलेंद्र बिके र देवी घर्तिको स्वरमा नयाँ डान्सिंग गीत ‘जुनतारा’ बोलको गीत सार्वजनिक भएको छ जसमा प्रकाश सपुत र रेवा गिरी छमछमी नाचेका छन् । जुनतारामा आकाश नेपालीको शब्द तथा सङ्गीत छ भने एकेन्द्र सारा शंखरको निर्देशन र कोरियोग्राफी रहेको छ ! भिडियोमा प्रकाश सपुत र रेवा गिरीको नृत्य हेर्न सकिन्छ ।जुनतारा गीतमा दिनेश पराजुली सिनेमेटोग्राफर हुन् भने प्रोडक्सन म्यानेज दिनेश दर्जीले गरेका छन् !दिन प्रतिदिन यस गीतको चर्चा बढी रहेको छ !गीतको भिडियो आकाश नेपाली युटुब च्यानलबाट सार्बजनिक गरिएको छ ! उक्त गितकि मोडेल रेवा गिरि भन्छिन : ... The post लोकप्रिय गायक कुलेंद्र बिके र देवी घर्तिको जुनतारा सार्वजनिक appeared first on Kalika Khabar.