सुन्दरहरैँचाबाट पक्राउ परेका विश्लेषक भरत दाहाललाई काठमाडौं पठाइँदै
आइबार ४ असो २०८३ ०६:४६ AM
विराटनगर : राजनीतिक विश्लेषक तथा त्रिमूल नेपालका अध्यक्ष भरत दाहाल मोरङको सुन्दरहरैँचाबाट पक्राउ परेका छन् । मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार दाहाललाई आइतबार बिहान पक्राउ गरिएको हो । काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी