संयुक्त राष्ट्रसंघको महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान
आइबार ४ असो २०८३ १२:२० PM
तेहरान, असोज ४ गते । इरानले संयुक्त राष्ट्रसंघको ८१ औँ महासभा (यूएनजीए) अधिवेशनमा सहभागी हुनु आफ्नो ‘कानुनी अधिकार’ भएको दाबी गरेको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघा...