शिक्षण पेशा छोडेर पशुपालन, मासिक साढे दुई लाख आम्दानी
आइबार ४ असो २०८३ १२:२६ PM
नवलपुर, असोज ४ गते । स्थायी आम्दानी र सामाजिक प्रतिष्ठा भएको शिक्षण पेशा छोडेर कृषि तथा पशुपालनमा लाग्नु धेरैका लागि सहज निर्णय होइन ।तर कावासोती नगरपालिका–६ का गंगाधर न्यौपानेले भ...