धुर्कोट गाउँपालिकाद्वारा ४७ जना सम्मानित

  • आइबार​ ४ असो २०८३ १२:२८ PM
टोपलाल अर्यालरेसुङ्गा (गुल्मी), असोज ४ गते । गुल्मीको धुर्कोट गाउँपालिकाले संविधान दिवसको अवसरमा विभिन्न क्षेत्रका ४७ जनालाई सम्मान तथा पुरस्कृत गरेको छ ।गाउँपालिकाको नियमित नीति त...