आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता
आइबार ४ असो २०८३ १२:४८ PM
मनिला, असोज ४ गते । दक्षिणपूर्वी एसियाली राष्ट्रको संगठन (आसियान)का सदस्य राष्ट्रका आर्थिक मन्त्रीहरु क्षेत्रीय आर्थिक सहकार्यलाई थप सुदृढ गर्ने उद्देश्यसहित फिलिपिन्समा भेला भएका...