बिहीबारदेखि भारी वर्षाको सम्भावना, ७४१ मिलिमिटरसम्म पानी पर्ने

  • आइबार​ ४ असो २०८३ ०७:०२ AM
काठमाण्डु– बंगालको खाडीमा विकसित हुँदै गरेको न्यूनचापीय प्रणालीका कारण आगामी ८ देखि १२ असोजसम्म नेपालका विभिन्न क्षेत्रमा वर्षाको गतिविधि बढ्न सक्ने मौसमविद्ले बताएका छन्। त्रिभुवन विश्वविद्यालयका जल तथा मौसमविद् डा. विनोद पोखरेलले विभिन्न मौसम पूर्वानुमान मोडेलको अध्ययनका आधारमा उक्त अवधिमा देशका अधिकांश क्षेत्रमा वर्षा हुन सक्ने बताएका हुन्। केही स्थानमा भारीदेखि अत्यधिक वर्षा हुन सक्ने