भोटेकोशी बाढी अपडेट : १ हजार ४३६ जनाको शव फेला

  • आइबार​ ४ असो २०८३ ०६:४८ AM
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार बिहान ११ बजेसम्म १ हजार ४३६ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा २२३, नुवाकोटमा २०३, धादिङमा ७२, चितवनमा ३६५, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ जना गरी १ हजार ४३४ जनाको शव फेला परेको हो । साथै २ जनाको