बाढी प्रभावितका लागि नाडाद्वारा सहयाेग सामग्री हस्तान्तरण, विपद् कोषमा १० लाख सहयोग
आइबार ४ असो २०८३ ०६:३५ AM
काठमाडौँ / नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले नुवाकोट, टिमुरे र रसुवामा गएको बाढीबाट प्रभावित नागरिकका लागि राहत सामग्री हस्तान्तरण गरेको छ। भदौ १० गते नुवाकोट, टिमुरे