विपद्पछिको पुनर्निर्माणमा पीपीपी र एकीकृत आवास विकासमा जोड
आइबार ४ असो २०८३ ०६:५० AM
काठमाडौँ / विपद्पछिको दिगो पुनर्स्थापना तथा पुनर्निर्माणका लागि सार्वजनिकनिजी साझेदारी (पीपीपी)मार्फत एकीकृत आवास विकासलाई अघि बढाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। नेपाल चेम्बर अफ कमर्सको ७५औँ हीरक