नयाँ प्रणालीबाट लाइसेन्स छपाइको काम सुरु

  • आइबार​ ४ असो २०८३ ०६:२६ AM
सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभिआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु गरेको छ। पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले सेवाग्राहीको चाप र लामो समयदेखि देखिँदै आएको लाइसेन्स छपाइसम्बन्धी समस्यालाई सम्बोधन गर्न नयाँ प्रणालीमार्फत छपाइको काम सुरु गरेको हो। मन्त्रालयका अनुसार नयाँ प्रणालीले नयाँ लाइसेन्स लिने तथा The post नयाँ प्रणालीबाट लाइसेन्स छपाइको काम सुरु appeared first on Businesspana.