जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउन परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना गरेको छ। बढ्दो जलवायु परिवर्तन र त्यसबाट सिर्जित प्रभावलाई मध्यनजर गर्दै मन्त्रालयले वर्तमान आवश्यकता अनुसार नयाँ शाखा स्थापना गर्ने निर्णय गरेको हो। मन्त्रालयले गरेको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) का आधारमा संयुक्त राष्ट्रसंघ तथा विशिष्टीकृत संघसंस्था महाशाखाअन्तर्गत ‘आर्थिक,