काठमाडौं । सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभिआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु गरेको छ। पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले सेवाग्राहीको चाप तथा लामो समयदेखि देखिँदै आएको लाइसेन्स छपाइको समस्या समाधान गर्ने उद्देश्यले नयाँ प्रणालीबाट छपाइ सुरु गरेको हो। नयाँ प्रणालीमा सेवाग्राहीको विवरण… Continue reading लाइसेन्स छपाइको समस्या समाधान गर्न नयाँ प्रणाली सञ्चालनमा, अब सिधै प्रदेशले छपाउन पाउने