धनकुटामा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु, नौ घाइते

  • आइबार​ ४ असो २०८३ ०५:४३ AM
धनकुटा : धनकुटाको छथर जोरपाटी गाउँपालिका–३ बन्चरेमा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्। काजीमानेबाट धनकुटातर्फ आउँदै गरेको को १ ज २४९४ नम्बरको सुमो सोमबार बिहान काजीमाने–धनकुटा भित्री सडकखण्डअन्तर्गत बन्चरेमा