आगामी साता नेपालमा भीषण वर्षा हुने हो ? मौसमविद्ले के भने ?
आइबार ४ असो २०८३ ०५:४८ AM
काठमाडौं : देशमा आगामी साताको मध्यदेखि वर्षाको गतिविधि पुनः बढ्ने सम्भावना देखिएको छ। बंगालको खाडीमा विकास हुन लागेको न्यूनचापीय प्रणालीको प्रभाव नेपालसम्म पर्ने अनुमानसँगै असोज ८ देखि १२ गतेसम्म विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा