युवतीको विवादले देवानगन्जमा गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो गोली

  • आइबार​ ४ असो २०८३ ०६:१० AM
विराटनगर : सुनसरीको देवानगन्ज गाउँपालिका–१ मध्येहर्षाहीमा युवतीको विषयलाई लिएर भएको पुरानो विवाद गोली प्रहारसम्म पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । शनिबार साँझ लक्ष्मीनारायण मन्दिरअगाडि गोली प्रहारबाट घाइते भएका स्थानीय २४ वर्षीय निरजकुमार यादवको शरीरमा लागेको गोली