धनकुटामा सुमो दुर्घटना, एकको मृत्यु, १० जना घाइते

  • आइबार​ ४ असो २०८३ ११:३७ AM
सन्तोष सुवेदी, पाख्रीबास, (धनकुटा) असोज ४ गते । धनकुटाको छथर जोरपाटी गाउँपालिका–३, बन्चरे स्थित कामिटारमा सुमो गाडी दुर्घटना हुँदा एक जना वृद्धाको मृत्यु भएको छ भने १० जना घाइते भए...