गोरखामा असोज ५ गतेदेखि एचपीभी खोप अभियान

  • आइबार​ ४ असो २०८३ ११:५१ AM
सुलीकोट (गोरखा), असोज ४ गते । गोरखामा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान असोज ५ गतेदेखि सुरु हुने भएको छ । कक्षा ६ मा अध्ययनरत छात्रा तथा विद्यालय नजाने १० वर्षसम्म...