कांग्रेस महाधिवेशनमा आफ्नो सहभागिता नरहेको र नरहने खड्काको घोषणा

  • आइबार​ ४ असो २०८३ ०५:१७ AM
काठमाण्डु – नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले पार्टीको आसन्न १५औँ महाधिवेशनमा भाग नलिने घोषणा गरेका छन् । सभापति गगन थापाको नेतृत्वमा कांग्रेसको १५ ओँ महाधिवेशन प्रक्रियामा आफ्नो सहभागिता नरहेको र नरहने खड्काले स्पष्ट पारेका छन्। खड्काले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै विशेष महाधिवेशन र त्यसबाट निर्वाचित सभापति तथा कार्यसमितिको वैधानिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा