काठमाण्डु – नेपाली कांग्रेसले पूर्वकेन्द्रीय कोषाध्यक्ष, पूर्वअर्थराज्यमन्त्री तथा भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्यायलाई कारबाही गरेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिले पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा कपिलवस्तुका नेता उपाध्यायसहित १ सय ७९ जना नेता तथा कार्यकर्तामाथि कारबाही गरेको छ। कारबाहीमा उपाध्याय पुत्र तथा युवा नेता आशीष शर्मा पनि परेका छन् । केन्द्रीय अनुशासन