राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ, काठमाडौं ल्याइँदै

  • आइबार​ ४ असो २०८३ ०५:५७ AM
काठमाडौं । राजनीति विश्लेषक भरत दाहाललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई आज आइतबार बिहान मोरङको बेलबारीबाट पक्राउ गरिएको हो । उनीविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो । साइबर ब्युरोको अनुरोधमा दाहाललाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालले साइबर ब्युरोमा परेको उजुरीका