सामसङ नेपालको दशैँ–तिहार अफर: २६ प्रतिशतसम्म क्यासब्याकदेखि लक्की ड्रसम्म

  • आइबार​ ४ असो २०८३ ०५:५५ AM
काठमाडौँ / सामसङ नेपालले दशैँतिहारलाई लक्षित गर्दै टिभी तथा होम अप्लायन्स खरिदमा २६ प्रतिशतसम्म क्यासब्याक, एक्सचेन्ज बोनस, निःशुल्क उपहार र लक्की ड्रसहितको विशेष अफर सार्वजनिक