टंगालको भाट-भटेनी सुपर स्टोर सोमबारदेखि पुनः सञ्चालनमा आउने

  • आइबार​ ४ असो २०८३ ०५:४० AM
काठमाडौं टंगाल स्थित भाट-भटेनी सुपर स्टोर असोज ५ गते सोमबार देखि औपचारिक रूपमा पुनः सञ्चालनमा आउने भएको छ। उक्त स्टोर भोलीदेखि दैनिक रूपमा नियमित सेवा प्रदान गर्ने ब्यहोरा भाटभटेनी सुपर मार्केटका प्रमुख संचालन अधिकृत पानु पौडेलले जानकारी दिए। जेन्जी आन्दोलनको क्रममा भाटभटेनी सुपर मार्केटले ठूलो क्षति व्यहोरेको थियो । ठूलो क्षति व्यहोरे पनि खरानीबाट फेरि उठ्ने The post टंगालको भाट-भटेनी सुपर स्टोर सोमबारदेखि पुनः सञ्चालनमा आउने appeared first on Businesspana.