सुन तोलामा २१ सय र चाँदी २० रुपैयाँले महँगियो, कारोबार मूल्य कति ?

  • आइबार​ ४ असो २०८३ ०५:१९ AM
काठमाडौं । नेपाली बजारमा यो साताको पहिलो कारोबार दिन आइतबार सुन–चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य ३ लाख ५ हजार २०० रुपैया निर्धारण भएको छ। यो सँगै आइतबार सुन प्रतितोला २१ सय रुपैयाँले महँगिएको छ। अघिल्लो कारोबार दिन (शुक्रबार) सुनको मूल्य ३ हजार ६ सय रुपैयाँले बढेर… Continue reading सुन तोलामा २१ सय र चाँदी २० रुपैयाँले महँगियो, कारोबार मूल्य कति ?