अन्तर्राष्ट्रिय परफ्युमको पहुँच बढाउँदै पूर्वी नेपालको विराटनगरमा इना सेन्टरको नयाँ शाखा सञ्चालनमा

  • आइबार​ ४ असो २०८३ ०५:५८ AM
विराटनगर । नेपालमा अन्तर्राष्ट्रिय तथा प्रिमियम अत्तर बिक्री गर्दै आएको इना सेन्टर नेपाल प्रालिले विराटनगरमा आफ्नो छैटौँ शाखा सञ्चालनमा ल्याएको छ। विराटनगरस्थित सेन्ट्रल मलको ग्राउन्ड फ्लोरमा शनिबारदेखि नयाँ शाखा सञ्चालनमा आएको हो। शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र रावत र मिस नेपाल वर्ल्ड २०२५ लुना लुइँटेलले संयुक्त रूपमा गरेका हुन्। नेपालको… Continue reading अन्तर्राष्ट्रिय परफ्युमको पहुँच बढाउँदै पूर्वी नेपालको विराटनगरमा इना सेन्टरको नयाँ शाखा सञ्चालनमा