काठमाडौं । सामसङ नेपालले दशैं तथा तिहारलाई लक्षित गर्दै आफ्ना टेलिभिजन तथा घरायसी विद्युतीय उपकरणमा ‘घरमा स्मार्ट अपग्रेड, चाडमा भाग्यशाली सरप्राइज’ विशेष अभियान सार्वजनिक गरेको छ। सेप्टेम्बर २० देखि नोभेम्बर १६, २०२६ सम्म सञ्चालन हुने अभियानअन्तर्गत ग्राहकहरूले सामसङका टेलिभिजन, फ्रिज, वासिङ मेसिन तथा एसी खरिद गर्दा आकर्षक नगद फिर्ता, निःशुल्क पक्का उपहार र भाग्यशाली उपहार… Continue reading सामसङ नेपालको दशैं–तिहार अफर : क्यासब्याकसँगै दैनिक र साप्ताहिक भाग्यशाली उपहार जित्ने मौका