सुनको मूल्य बढ्यो, चाँदी पनि महँगियो

  • आइबार​ ४ असो २०८३ ०५:१० AM
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँ कायम भएको छ । महासंघका अनुसार शुक्रबार प्रतितोला ३ लाख ३ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार २ हजार १०० रुपैयाँले बढेको हो । त्यस्तै, सुनको मूल्य प्रतिदश ग्रामContinue reading "सुनको मूल्य बढ्यो, चाँदी पनि महँगियो"