प्रभु साहको खुलासा : प्रधानमन्त्री बालेन शाहलाई रास्वपाभित्रैबाट असफल बनाउन खोजिँदैछ

  • आइबार​ ४ असो २०८३ ०४:२३ AM
वीरगञ्ज । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वालेन्द्र शाहको नेतृत्वमा दुई तिहाईको शक्तिशाली सरकार बन्दापनि व्यवहारमा सरकार शक्तिहीन लाचार बनेको टिप्पणी गरेका छन् । सरकार जनतासँगको सम्पर्क टुटाएर लिकभन्दा बाहिर गएको कारण अहिलेपनि देश अन्त्यहीन संकटमा रहेको साहको टिप्पणी छ । आजपासम्मिलित ९ दलीय मोर्चाको मधेश प्रदेश समन्वय समितिद्धारा आज (शनिबार) मधेश प्रदेशको वीरगञ्जको टाउन हलमा आयोजित बृहत्त कार्यकर्ता भेला तथा अभिमुखीकरणलाई सम्बोधन गर्दै उनले सरकार विपक्षीहरूको कारण कमजोर देखिएको हैन, रास्वपाभित्रैबाट असहयोगको कारण लाचार देखिएको दाबी गरे । उनले संसद्मा रहेको संख्याको कारण वर्तमान सरकार शक्तिशाली ... The post प्रभु साहको खुलासा : प्रधानमन्त्री बालेन शाहलाई रास्वपाभित्रैबाट असफल बनाउन खोजिँदैछ appeared first on Kalika Khabar.